दफा १४
बैठक भत्ता वा अन्य सुविधा
१४. बैठक भत्ता वा अन्य सुविधाः
समिति वा उप–समितिका सदस्यहरूले समितिले तोकिदिए बमोजिमको बैठक भत्ता तथा सुविधा पाउने छन् ।